डा. बद्री केसी – Nepal Press
डा. बद्री केसी

एनआरएनए अध्यक्षमा बद्री केसीको उम्मेदवारी घोषणा

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष केसीले उम्मेदवारी घोषणा गरेका हुन् । व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्ड, गैरआवासीय नेपालीको हक अधिकारलाई मुख्य एजेन्डा बनाएका...