डा. डम्बर खड्का – Nepal Press
डा. डम्बर खड्का

अस्पतालको सम्पत्तिमा निर्देशकको मनोमानी, परिसरभित्रै बनाए बा–आमाको सम्झनामा मन्दिर

सुर्खेत । कर्णालीको प्रदेश अस्पताल परिसरमा अस्पतालका निर्देशक डा. डम्बर खड्काले आफ्ना बा–आमाको नाममा मन्दिर बनाएको विषय निकै विवादित भएकाे छ । पदीय हैसियत दुरुपयोग गरी अस्पतालको जग्गा दुरुपयोग गरेको भन्दै निर्देशक खड्काको आलोचना भएको हो । खड्काले अस्पताल परिसरमा बा–आमाको नाममा राधाकृष्ण मन्दिर बनाएका हुन् । निर्देशकले अस्पताल...