डाफाबेट – Nepal Press
डाफाबेट

नेपालप्रेस समाचार प्रभावः त्रिवि मैदानमा राखिएको अवैध सट्टेबाजी कम्पनीको बोर्ड हट्यो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदानबाट नेपालमा अवैध सट्टेबाजी कम्पनी डाफाबेटका सबै होडिङ बोर्ड हटाएको छ । डाफाबेट अनलाइन क्यासिनो/सट्टेबाजी कम्पनी हो । सट्टेबाजी नेपालमा अवैध रहेको जानकारीसहित नेपालप्रेसमा समाचार प्रकाशित भएपछि स्थानीय प्रशासनले हिजो नै मैदानबाट बोर्ड हटाउन आयोजकलाई निर्देशन दिएको थियो । हिजै साँझ...