ट्वान्टी-२० विश्वकप – Nepal Press
ट्वान्टी-२० विश्वकप

न्युजिल्याण्डसँग हारेपछि भारतलाई विश्वकपकाे समूह चरणबाटै बाहिरिने डर

एजेन्सी । न्युजिल्याण्डसँगको खेलमा पनि पराजय भोगेपछि आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतको आशा कमजोर हुँदै गएको छ । प्रतियोगिता सुरु हुनुअघिको उपाधि दावेदार भारत पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो । विराट कोहली नेतृत्वको भारतीय टोली आइतबार राती पनि अप्रत्यासित रुपमा कमजोर देखियो । दुवईान न्युजिल्याण्डले १११ रनको सामान्य लक्ष्य ३३...