टुक्रे कार्यक्रम – Nepal Press
टुक्रे कार्यक्रम

कर्णालीमा ठूला आयोजनाको बजेट काटेर टुक्रे कार्यक्रम चलाइँदै, कार्यकर्ता पोस्न खोजेको एमालेको आरोप

सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले योजना तर्जुमा भइसकेका विभिन्न आयोजनाको बजेट घटाएर टुक्रे कार्यक्रमका लागि आर्थिक मामिला मन्त्रालयमा प्रस्ताव पठाएको छ । भूमि व्यवस्था मन्त्रालयले एक करोड ९१ लाखका विभिन्न कार्यक्रम स्वीकतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको हो । भूमि व्यवस्था मन्त्री कुर्मराज शाहीले...