टिपर दुर्घटना – Nepal Press
टिपर दुर्घटना

टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु

काठमाडौं । काठमाडौंको नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मेलम्चीबाट आउँदै गरेको बा४ख ६३७९ नं को टिपर शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो । टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको...