जोरबिजोर प्रणाली – Nepal Press
जोरबिजोर प्रणाली

काठमाडौंमा निषेधाज्ञा खुकुलो, निजी सवारीलाई जोर-बिजोर (आदेशसहित)

सरकारले काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै निजी सवारी साधन सञ्चालनको अनुमति दिएको छ । आज उपत्यकास्थित तीन जिल्लाका सीडीओहरुको बैठकले निजी सवारी जोर–बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो ।