जी२० – Nepal Press
जी२०

जी२० का अर्थमन्त्रीबीच कमजोर मुलुकलाई आर्थिक पुनरुत्थानमा सघाउन छलफल

इटालीको अग्रसरतामा विश्वका प्रमुख २० औद्योगिक राष्ट्रहरुको समूह जी२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखहरुको भिडियो कन्फरेन्स मार्फत कोभिड-१९ बाट सिर्जित विविध विषयमा छलफल हुने भएको छ । कोभिड-१९ का कारण विश्व अर्थतन्त्रमा परेको असर तथा खोप अभावमा छटपटाइरहेका मुलुकलाई सहयोग गर्ने बारेमा बैठकमा छलफल हुनेछ । बैठकमा अमेरिकी...