जितेन्द्र नारायण देव – Nepal Press
जितेन्द्र नारायण देव

‘फोन ट्यापिङ’ भइरहेको हो भने यो गम्भीर फौजदारी अपराध हो’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देवले सरकारले ‘फोन ट्यापिङ’ गरिरहेको कुरा आएको भन्दै त्यो गम्भीर फौजदारी अपराध भएको बताएका छन् । शुक्रबार राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘भर्खरै परिषद् बाट निस्कनुभएका एकजना नेताले भन्नुभएको छ–केही दिनदेखि सरकार नेपालका आफ्ना...