जर्ज फ्लोएड – Nepal Press
जर्ज फ्लोएड

जर्ज फ्लोएड हत्यामा अमेरिकी पूर्वप्रहरी अधिकारी दोषी ठहर

काठमाडौं । अफ्रिकी-अमेरिकी जर्ज फ्लोएडको हत्या अभियोग लागेका एक पूर्व प्रहरी अधिकारी दोषी पाइएका छन् । गतवर्ष मिनिआपोलिसको सडकमा भएको उक्त घटनाको न्यायिक छानविन जुरीहरुको एक कमिटीले गरेको थियो । गतवर्षको मे महिनामा मिनिआपोलिसको सडकमा श्वेत जातिका एक ४५ वर्षीय प्रहरी अधिकारी डेरेक शोभिनले नौ मिनेटभन्दा लामो समय फ्लोएडको...