जनार्दम गौतम – Nepal Press
जनार्दम गौतम

स्वीट्जरल्याण्डबाट जब ‘नेपाल’ नियास्रिन्छ…

दुई दशक बित्यो, स्वीट्जरल्याण्डलाई कर्मथलो बनाएको । सेवा सुविधाको हकमा त्यहाँ दुःख निकै कम । जे होस्, अभाव छैन । आफ्नै व्यवसाय छ उनको– पर्यटन व्यवसाय ।