जंगली च्याउ – Nepal Press
जंगली च्याउ

भोजपुरमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु, परिवारका पाँचजना बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा भाेजपुरमा एक बालिकाको ज्यान गएको छ भने एकै परिवारका पाँचजना बिरामी भएका छन् । जंगली च्याउ खाँदा हतुवागढी– ३ का आशकुमार राईकी पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको हो । आशकुमारसँगै उनकी श्रीमती धनकुमारी र छोरीहरु योगिता, सुमित्रा र सृष्टिको बिरामी भएका छन्...