छायांकन स्थगित – Nepal Press
छायांकन स्थगित

निषेधाज्ञाले छायांकन स्थगित : आठवटा टिभी सिरियल बन्द, थप सिरियल बन्द हुने क्रममा

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको मारमा टिभी सिरियल पनि परेका छन् । नियमितरुपमा प्रसारण हुँदै आएका सिरियल बन्द भएकाले यी लोकप्रिय श्रृंखलाको भविष्य कस्तो हुने भन्नेमा अन्यौल छ । सक्गिोनि नामक हाँस्य टेलिश्रृंखला बन्द भएको एक महिना पुगेको छ । निषेधाज्ञा लागु भएको केही सातासम्म...