छानबिन सुरु – Nepal Press
छानबिन सुरु

ज्वाला संग्रौलाको समुहविरुद्ध मधेशी आयोगमा उजुरी, छानबिन सुरु

काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलाको समूहविरुद्ध मधेशी आयोगमा उजुरी परेको छ ।  उनीहरूले  ड्यूटीमा रहेका  प्रहरीमािथ जातीय टिप्पणी गरेकाे भन्दै उजुरी परेपछि  आयोगले छानबिन सुरु गरेकाे छ। आयोगले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले नेपाल प्रेसलाई जानकारी दिए । घटनाको बिषयमा प्रहरी...