च्यासल युथ क्लब – Nepal Press
च्यासल युथ क्लब

च्यासलले फुटबल एकेडेमी सञ्चालन गर्ने

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको टोली- च्यासल युथ क्लबले युवा खेलाडी विकास र उथानका लागि एकेडेमी सञ्चालन गर्ने भएको छ । च्यासल युथ क्लब, अखिल नेपाल फुटबल संघ (एन्फा) र कीर्तिपुर स्थित पुष्पसदन बोर्डिङ हाई स्कुलबीचको सहकर्यमा फुटबल एकेडेमी स्थापना हुने क्लबले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।...