चेक गणतन्त्र – Nepal Press
चेक गणतन्त्र

युरो २०२०: चेक गणतन्त्रको जितमा प्याट्रिक शिकको २ गोल

काठमाडौं । प्याट्रिक शिकको दुई गोलप्रेरित चेक गणतन्त्रले युरो २०२० को समूह ‘डी’ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डलाई २-० को नतिजामा पराजित गरेको छ । स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा शिकले गोल गर्दै भ्रमणकारी चेक टोलीलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको...