चीर – Nepal Press
चीर

वसन्तपुरमा चीर ठड्याइयो- फागु पर्व सुरु

वसन्तपुर हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली सुरु भएको छ । आज विहान ८ बजेर २६ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको ३२ फिट अग्लो तीनखण्डे चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रुपमा फागु पर्व सुरु...