चिनियाँ अन्तरिक्ष यान – Nepal Press
चिनियाँ अन्तरिक्ष यान

चिनियाँ अन्तरिक्ष यान मंगलको कक्षमा प्रवेश, सतहमा ल्यान्ड गर्ने तयारी

काठमाडौं । मानवरहित चिनियाँ अन्तरिक्ष यान तियानवेन–१ सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ । चिनियाँ अन्तरिक्ष नियोगले विहिबार वक्तव्य जारी गर्दै ६ महिना लामो यात्रापछि उक्त यानले रातो ग्रहको कक्षमा प्रवेश गरेको जनाएको छ । चीनको यो पहिलो मंगल मिसन थियो । वक्तव्यमा जनाइएअनुसार मंगलको गुरुत्व क्षेत्रभित्र प्रवेश...