चार उग्रवाम – Nepal Press
चार उग्रवाम

चार साना वाम एक ठामः संघर्षको घोषणा, चुनाव लड्ने योजना ?

काठमाडौं । संसदीय व्यवस्थाविरोधी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार उग्रवामपन्थी घटकहरुबीच रणनैतिक मोर्चाबन्दी भएको छ । मोर्चाबन्दी भएका चार समूहमध्ये तीन पूर्व माओवादी हुन् । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट...