चार्टर्ड तथा उद्धार उडान – Nepal Press
चार्टर्ड तथा उद्धार उडान

निषेधाज्ञामा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको...