चाडपर्व बजार अनुगमन – Nepal Press
चाडपर्व बजार अनुगमन

चाडपर्वका बेला म्याद गुज्रेका कुनै पनि सामाग्री भेटिए कानुन अनुरुप अगाडि बढ्ने गृहमन्त्री खाणकाे चेतावनी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्य सामाग्री र औषधि विक्रि वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने बताएका छन् । बिहीबार गृह मन्त्रालयमा बसेको चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाणले नागरिकको जीवन रक्षा र हितमा लाग्नु सरकारको दायित्व भएको भन्दै त्यो दायित्व...