घोराही नगरपालिका – Nepal Press
घोराही नगरपालिका

कोरोनाबाट मृतकका परिवारलाई घोराही उपमहानगरको सहयोग

दाङ । दाङको घोराही उपमहानगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहतस्वरूप आर्थिक सहयोग गरेको छ । उपमहानगरले पहिलो चरणमा ५४ जनाको परिवारलाई ५० हजारका दरले आर्थिक सहायता प्रदान गरेको हो । नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले मृतकका आफन्तलाई चेक हस्तान्तरण...