घुस रकम – Nepal Press
घुस रकम

गाउँपालिका अध्यक्षले लिएको ८ लाख घुस बरामद, गाडी चालक पक्राउ

धनुषा । धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले लिएको ८ लाख घुस रकम बरामद गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले धनुषाकै छिरेश्वर नगरपालिका ५ मा बाटो छेउमा फ्याँकिएको सो नगद बरामद गर्नुका साथै सवारी चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिइएको हो । मगरले चलाएको प्र.२-०२-००१ झ...