गोविन्द बन्दी – Nepal Press
गोविन्द बन्दी

गोविन्द बन्दी कानूनमन्त्री बन्दै, बडूलाई उद्योगमा सारिने

संक्रमणकालीन न्यायका ज्ञाताका रुपमा चिनिएका बन्दी गैरसांसद हुन् । नेकपा एकीकृत समाजवादीनिकट बन्दीले देउवा नेतृत्वमा सरकार गठनका लागि गठबन्धनको न्यायिक लडाइँमा साथ दिएका थिए ।