गोदावरी सनराइज – Nepal Press
गोदावरी सनराइज

प्रधानमन्त्रीले गोदावरी सम्मेलन केन्द्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं । ललितपुरको गोदावरीमा निर्माण गरिएको देशकै ठूलो सम्मेलन केन्द्रको प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन । ‘गोदावरी सनराईज’ नामक सम्मेलन केन्द्रको शुक्रबार प्रधानमन्त्री केपी सर्मा ओलीले बालुवाटारबाट नै उद्घाटन गर्न लागेका हुन । शहरी विकास मन्त्रालयद्वारा एक विज्ञप्ति जारी गरी कोभिड–१९ को विषम परिस्थितीको कारण प्रधानमन्त्री निवास...