गुर्जो रोपण – Nepal Press
गुर्जो रोपण

तीनकुने क्षेत्रको बागमती किनारमा पाँच गुर्जो रोपण

काठमाडौं । तीनकुनेबाट गणेश मन्दिरसम्मको बागमती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने पाँच सय गुर्जोका बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएको बिरुवा नदी किनारमा रोपिएको छ । वटा उपभोक्ता समितिको सक्रियतामा शुक्रबार रोपिएको हो । आलोकनगर मार्ग टोल सुधार समिति, आलोकनगर मन्दिर व्यवस्थापन...