गण्डकी मुख्यमन्त्री – Nepal Press
गण्डकी मुख्यमन्त्री

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन् । केहीबेरमा शुरू हुने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ । संविधानको धारा १६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीता पौडेलले गत जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । संविधानमा मुख्यमन्त्रीले सपथ...