गणेश प्रसाद तिमिल्सिना – Nepal Press
गणेश प्रसाद तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष भन्छन्–निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैंले क्रियाशीलता देखाउनुपर्छ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैंले क्रियाशीलता देखाउनुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा राष्ट्रिय सभाको प्रभावकारिता तथा कूटनीतिक शिष्टाचार सम्बन्धी अभिमुखीकरणमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताए। सरकारले सदनमा पेश गरेका...