खोला उत्खनन् – Nepal Press
खोला उत्खनन्

प्रहरीको मिलेमतोमा लकडाउनमा पनि खोला उत्खनन्

दाङ । प्रहरीको मिलेमतोमा दाङमा लकडाउनमा पनि नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ । लुम्बिनी/जलजला कन्ट्रक्सनले लकडाउनको अवज्ञा गर्दै भमके खोला र पातुखोला दोभानमा नदीजन्य पदार्थको दोहन गरेको हो । दंगिशरण गाउँपालिकाले वैशाख १२ गतेदेखि लागू हुनेगरी २ हजार घनमिटर ग्राभेल उत्खनन् गर्न अनुमति दिएको थियो । १७ गतेदेखि लकडाउन...