खेलकूद – Nepal Press
खेलकूद

खेलकुदलाई सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले खेलकुद क्षेत्रको विकासका लागि भौतिक संरचनाको निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रङ्गशालाको आज यहाँ शिलान्यास गर्दै उनले दोलखा जिल्लाका राष्ट्रिय गौरवका आयोजनालाई पहिलो प्रथामिकतामा राखी आफू अगाडि बढ्ने बताए । करिब २५ करोडको लागतमा...