खिमलाल – Nepal Press
खिमलाल

राष्ट्रियसभामा खिमलालको आरोप- यो संसदले मेरो मुख थुन्ने हर्कत गर्‍यो

काठमाडौं । राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले संसदले नै आफ्नो मुख थुन्ने हर्कत गरेको आरोप लगाएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै देवकोटाले प्रदेश र स्थानीय तहको आवाज बुलन्द पार्ने कदममा हस्तक्षेप गरेको आरोप लगाएका हुन् । ‘तत्कालीन ओली सरकारको जताततै राज्य आतंक रहेको कठिन अवस्थामा खरो चुनावी प्रतिष्पर्धाबाट म...