खिड्कीज्यूला – Nepal Press
खिड्कीज्यूला

पेश्की लिएर ठेकेदारले काम नगरेपछि ३ वर्षदेखि बनेन पुल

सुर्खेत । ठेकेदारको लापरवाहीले दैलेखको खिड्कीज्यूलामा तीन वर्षदेखि पुल बन्न नसक्दा सर्वसाधरणले दुख पाएका छन् । साविकको पिपलकोट गाविस जोडने खिड्कीज्यूलामा पुल बनाउनका लागि ठेकेदार कम्पनीले पुल निर्माण थाल्नु अघि नै रकम लिइसकेको थियो । यस क्षेत्रका नागरिकले सास्ती नपाउ भन्नको लागि भनेर पुल निर्माणका लागि सभामुख शाहीले एक...