खाद्यान्न र स्वास्थ्य सामाग्री – Nepal Press
खाद्यान्न र स्वास्थ्य सामाग्री

खाद्यान्न र स्वास्थ्य सामाग्री पर्याप्त छ, अनावश्यक मौज्दात नगर्नू : सरकार

काठमाडौं । निषेधाज्ञामा उपभोक्ता नठगिउन भनेर बजार अनुगमन तीब्र पारेकाे  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले सोमबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको बेला काठमाडौंलगायत देशैभरि खाद्यान्न, औषधि, मेडिकल  सामागी, माक्स, स्यानिटाइजरलगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति एवं उपलब्धता र स्टकको बारेमा विभागले अनुगमन गरेको छ । विभागका...