खड्गबहादुर विश्वकर्मा – Nepal Press
खड्गबहादुर विश्वकर्मा

विप्लव नेतृत्वको नेकपाले भन्यो : सम्झौता कार्यान्वयन नहुँदा सरकारलाई नोक्सानी (भिडियो)

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले आफुहरुसँग भएको सहमति कार्यान्वयन नभए त्यसको नोक्सान सरकारलाई नै पर्ने चेतावनी दिएका छन् । पार्टीले आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले संसदवादी दलको राजनीतिक संघर्षले सहमति कार्यान्वयनमा प्रभाव पारेको देखिए पनि त्यसमा सरकार इमान्दार हुनुपर्ने बताए । सहमति...