क्षेत्रीय प्रतिनिधि – Nepal Press
क्षेत्रीय प्रतिनिधि

दाङका दर्जन पत्रकार कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित (सूचीसहित)

दाङ । नेपाली कांग्रेसको आसन्न महाविधेशनका लागि जिल्लाका एक दर्जन पत्रकार क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुने अधिकांश जिल्लामा स्थापित पत्रकारहरु हुन् । केही पत्रकार महासंघका जिल्ला अध्यक्ष समेत भइसकेका छन् । क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि पत्रकारहरुले खुसी साटासट गरेका छन् भने मतदातालाई धन्यवाद पनि दिएका...