क्रान्ती बुर्लाकोटी – Nepal Press
क्रान्ती बुर्लाकोटी

नेकपा एसनिकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती एमालेमै फर्किइन्

काठमाडौं । नेकपा एसनिकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी एमालेमै फर्किएकी छन् । एमालेको विवादको बेला माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीको वरिष्ठ उपाध्यक्ष रहेकी क्रान्ती पार्टी विभाजनपछि पनि सोही समूहमा थिइन् । हालै गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनमा भाग लिएर बुर्लाकोटीले नेकपा एससँगको आबद्धता तोडेकी हुन्...