२ रन बनाएर आउट भए कुशल भुर्तेल – Nepal Press

२ रन बनाएर आउट भए कुशल भुर्तेल

काठमाडौं । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी-२० सिरिजको दोस्रो खेलमा ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका छन् ।

उनी चौथो ओभरको तेस्रो बलमा आउट भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *