क्यानोनिङ रिसर्च सेन्टर – Nepal Press
क्यानोनिङ रिसर्च सेन्टर

रानीझरनामा क्यानोनिङ रिसर्च सेन्टर बन्दै

धादिङ । धादिङको थांक्रे गाउँपालिका -६ स्थित रानीझरना क्षेत्रमा क्यानोनिङ रिसर्च सेन्टर भवन निर्माण शुरु गरिएको छ । नेपाल सरकारको सय नयाँ गन्तव्यको सूचीमा समावेश भई पर्यटन पूर्वाधार निर्माण कार्य भइरहेको रानीझरना क्षेत्रमा पाँच सय सिट क्षमताको सेमिनार हल सहितको क्यानोनिङ रिसर्च सेन्टर बन्न लागेको हो । नेपाल सरकारको...