क्यानडा – Nepal Press
क्यानडा

जमैकालाई हराउँदै ३६ वर्षपछि विश्वकप खेल्दै क्यानडा

काठमाडौं । जमैकालाई सोमबार राति ४–० गोल अन्तरले पराजित गर्दै क्यानडाले कतार विश्वकप २०२२ मा स्थान सुरक्षित गरेको छ । कन्काकाफ छनोटमा जमैकामाथिको जितसँगै क्यानडाले ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो । गतसाता कोस्टाकारिकासँग १–० ले पराजित भएसँगै क्यानडाको विश्वकप यात्रा लम्बिएको थियो । शीर्षस्थानको क्यानडाको १३ खेलमा...