कौसीखेती – Nepal Press
कौसीखेती

कौसीखेतीले फेरेको सावित्राको दैनिकी

रुपन्देही । कोरोना महामारीका कारण भएको लकडाउनले धेरैलाई बेरोजगार बनायो । धेरैलाई दिन काट्नै मुस्किल भयो । तर कतिपयले उक्त समयलाई सीपमूलक काम सिक्ने र गर्ने मौकाका रुपमा प्रयोग गरे । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम सिद्धार्थपथकी सावित्रा भण्डारीले लकडाउनको समयलाई कौसीखेतीमा प्रयोग गरिन् । जसले उनलाई आत्मनिर्भर बनाएको छ ।...