कोरोनाको एकवर्ष – Nepal Press
कोरोनाको एकवर्ष

नेपालमा कोरोनाको एकवर्ष : मृतक २ हजार नाघे, ४ लाख ३० हजारलाई खोप दिइँदै

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म भाइरसबाट २०११ जनाले ज्यान गुमाएका छन् । सोमबार १० जनाले ज्यान गुमाएका छन् । बितेको २४ घन्टामा ३३९ जना संक्रमित थपिए । कूल संक्रमित संख्या २ लाख ६९ हजार ७८९...