कोमल राज्यलक्ष्मी शाह – Nepal Press
कोमल राज्यलक्ष्मी शाह

कोरोना संक्रमण देखिएपछि पूर्वराजारानी निर्मल निवासमा आइसोलेट, स्वास्थ्य सामान्य

काठमाडौं । भारत भ्रमणबाट फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई कारोना संक्रमण देखिएको छ । उनीहरु दुवैजना निर्मल निवासमा ‘सेल्फ आइसोलेसन’ मा रहेका छन् । आइतबार भारतबाट फिर्ता भएका पूर्व राजारानीले हिजो दिउँसो पीसीआर परिक्षणका लागि स्वाब दिएका थिए । आज ११ बजे उनीहरुको...