केपी-नेपाल वार्ता – Nepal Press
केपी-नेपाल वार्ता

ओली-नेपाल वार्ता : १० सदस्यीय कार्यदल गठन

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच करिब २ घण्टाको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने निर्णय भएको हो ।