कृष्ण मल्ल – Nepal Press
कृष्ण मल्ल

बाढीले भत्किएका मेलम्चीका संरचना पुननिर्माण गर्न बरिष्ठ अभिनेता मल्लको संयोजकत्वमा समिति गठन

काठमाडौं । बाढी प्रभावित सिन्धुपाल्चोकलाई आर्थिक लगायतका सहायता जुटाउन सरकारले बरिष्ठ अभिनेता कृष्ण मल्लको नेतृत्वमा कलाकारहरु रहेको समिति गठन गरेको छ । शनिबार राजधानीमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका जनप्रतिनिधि सहभागि बैठकले समिति गठन गरेको हो । उक्त समितिले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुननिर्माणको लागि कोष स्थापना...