कृष्णकुमार श्रेष्ठ – Nepal Press
कृष्णकुमार श्रेष्ठ

श्रममन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उनी चार दिने मलेसिया भ्रमणमा जान लागेकाे मन्त्रालयले जनाएको छ । श्रममन्त्री श्रेष्ठसँग मलेसियाको राजदूतावासका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले मन्त्रालयमा भेटवार्ता गरे । भेटवार्तामा उनीहरुबीच द्विपक्षीय...