कृषिमन्त्री ज्वालाकुमारी साह – Nepal Press
कृषिमन्त्री ज्वालाकुमारी साह

पदमुक्त कृषिमन्त्री साह गाडी छोडेर यसरी बाहिरिइन् (भिडियो)

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका मन्त्रीहरु सिंहदरबारस्थित मन्त्रालयबाट बिदाबारी भएर बाहिरिएका छन् । पदमुक्त कृषिमन्त्री ज्वालाकुमारी साहले मन्त्रीबाट पदमुक्त भएसँगै सचिवसहित कर्मचारीलाई धन्यवाद दिँदै बाहिरिएकी छिन् । साहले मन्त्रालयको गाडी आज नै फिर्ता गरेकी छिन् । पदमुक्त भएसँगै सिंहदरबारबाट उनी निजी सवारीमा बाहिरिन् । सो क्रममा साहलाई...