पदमुक्त कृषिमन्त्री साह गाडी छोडेर यसरी बाहिरिइन् (भिडियो) – Nepal Press

पदमुक्त कृषिमन्त्री साह गाडी छोडेर यसरी बाहिरिइन् (भिडियो)

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका मन्त्रीहरु सिंहदरबारस्थित मन्त्रालयबाट बिदाबारी भएर बाहिरिएका छन् ।

पदमुक्त कृषिमन्त्री ज्वालाकुमारी साहले मन्त्रीबाट पदमुक्त भएसँगै सचिवसहित कर्मचारीलाई धन्यवाद दिँदै बाहिरिएकी छिन् । साहले मन्त्रालयको गाडी आज नै फिर्ता गरेकी छिन् ।

पदमुक्त भएसँगै सिंहदरबारबाट उनी निजी सवारीमा बाहिरिन् । सो क्रममा साहलाई मन्त्रालयका कर्मचारीहरुले बिदाई गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर