कुली नम्बर वान – Nepal Press
कुली नम्बर वान

वरुण-सारा स्टारर ‘कुली नम्बर वान’को नेपाल रिलिज संकटमा

भारतमा हाइव्रिड मोडेलको फिल्म रिलिज प्रणालीबारे बहस भैरहँदा यता नेपालमा भने वरुण धवन–सारा अली खान स्टारर रोमान्टिक ड्रामा कुली नम्बर वानको रिलिज संकटमा परेको छ । नेपाली वितरकहरुका अनुसार आगामी डिसेम्बर २५ मा उक्त फिल्म रिलिज हुने सम्भावना अन्यौलमा परेको हो । पहिलो –फिल्मको भारतीय वितरकले झन्डै एक करोड...