किमजोङ – Nepal Press
किमजोङ

उत्तर कोरियाली राजनीतिक बैठकमा किमजोङले भने : महामारीले भोकमरी आउनसक्ने जोखिम बढ्यो

प्योङयाङ । उत्तर कोरियाली नेता किमजोङ उनले कोभिड-१९ संक्रमण रोकथामका लागि गरिएको विश्व्यापी लकडाउनको आर्थिक असर आफ्नो देशमा पर्ने बताएका छन् । राजधानी प्योङयाङमा आयोजित उच्च स्तरिय राजनीतिक बैठकलाई सम्बोधन गर्दै उनले देशमा खाद्य संकट देखापरेको र भोकमरी सुरु हुने सक्ने समेत बताए । अर्थतन्त्र कमजोर बनेपछि छलफलका लागि...