काेरोना – Nepal Press
काेरोना

कोरोना अपडेट: २४ घण्टामा ७० को मृत्यु, चार लाख बढी संक्रमित

काठमाडौं । काेरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभर ७० जनाको मृत्यु भएको छ भने चार लाख बढी संक्रमित थपिएका छन् । तथ्यांकअनुसार २४ घण्टामा चार लाख ३४ हजार संक्रमित थपिएका हुन् । सबैभन्दा धेरै अमेरिकामा एक लाख २५ हजार दुई सय १६ जना संक्रमित थपिएका छन् भने एक हजार...